एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

10th August, 2018
सर्लाही, सर्लाही जिल्लाको पर्सा गाउँपालिका २ स्थित संग्रामपुरबाट साउन २५ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कोडेना गाउँपालिका १ बस्ने सविर अन्सारी र भारतको सितामडी घर बताउने हमान अन्सारी छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट संग्रामपुरबाट खटिएको एपीएफ टोलीले भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई संका लागि जाँच गर्दा उनीहरुको साथमा फेनारगन ६ सय वटा, डाईजिल्याप ६ सय वटा र नुफिन ६ सय वटा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-08-15
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-14
ट्रक र टाटा मोबाईल पुन: लिलाम विक्रि सम्बन्धमा (सप्रबल, नेपाल गण हेक्वा कञ्चनपुर नं ३५ गण)
2018-08-10
सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा सम्बन्धमा ।
2018-08-08 - 2018-09-09
पुराना सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सुचना ।
2018-08-08
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा सम्बन्धमा । (स्वास्थ्यतर्फ)
2018-08-05
प्राविधिक सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सम्बन्धमा
2018-08-02
(स.प्र.बल, नेपाल सीमा सुरक्षा कार्यालय,कपिलवस्तु) पुराना सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धमा
2018-08-03 - 2018-09-03
पुराना सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सुचना (स.प्र.बल, नेपाल सीमा सुरक्षा कार्यालय,कपिलवस्तु)
2018-08-02
ए.पि.एफ. कमाण्ड तथा स्टाफ तालिमको (MSDPS-2075) प्रथम सेमेष्टरको लिखित परिक्षाको नतिजा सम्बन्धमा
2018-08-02
सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस सूचना प्रकाशित सम्बन्धमा
2018-08-01
सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सम्बन्धमा
2018-07-26
सशस्त्र प्रहरी नियमावली
2018-07-25 - 2018-08-30
UN Vacancy for Special Assistance, P-3 (MINUSCA)
2018-07-20 - 2018-08-30
Logistics Planning Adviser, P-4
2018-07-03 - 2018-08-29
UN Vacancy for Police Planning Adviser, P-4 (United Nations Office in Africa Union)