चोरीपैठारीको सामानसहित एपीएफ टोलीद्वारा एक जना पक्राउ

06th July, 2018
झापा, झापा जिल्लाको मेची नगरपालिका ६ स्थित मेचीपुलबाट असार २१ गते एपीएफ टोलीले विभिन्न किसिमका हार्डवयरका सामानसहित एक जनालाई पक्राउ गरेको छ । भारतको दार्जिलिङ्ग घर बताउने ४० वर्षिय विजय बुढाथोकीलाई सशस्त्र प्रहरी बल नेपाल भन्सार तथा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट डब्लु. बी. ७४ ए ५६१४ नम्बरको भारतीय कारमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त हार्डवयरका सामान फेला परेपछि निज बुढाथोकीलाई सो गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश कुमार बस्नेतको कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेका बुढाथोकीलाई एपीएफे टोलीले बरामद सामान तथा गाडीसहितै आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । बरामद सामन तथा गाडीको भन्सार दाखिला मुल्य करीव १० लाख ६७ हजार रुपैयाँ रहेको छ ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-09-21
स.प्र.बल, नेपाल प्रधान कार्यालय तथा मातहत कार्यालयहरुको झण्डा तथा आर्म ब्याचको नमुना ।
2018-09-21
UNAMID Vacancy
2018-09-17
लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वान (सप्रबल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय)
2018-09-16
प्रासप्रनि (ईन्जिनियर र चिकित्सक) पदको अन्तिम मिति र सम्पर्क मिति सम्बन्धमा
2018-09-16
(नेपाल एपिएफ स्कुल) प्रधानाचार्य पदको अन्तिम नतिजा प्रकाशन गरीएको सम्बन्धमा
2018-09-11
सिलबन्दी बोलपत्र आह्वानको सूचना (आर्मोरर, मर्मत, श्रव्य दृश्य, संचार र सवारी सम्बन्धी)
2018-09-07
नयाँ भर्ना सम्बन्धी सूचना (सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर)
2018-09-07
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना
2018-09-06
स्थायी आई.डि.नं. कायम गरिएको सम्बन्धमा
2018-09-06
चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत प्रदान गरिने अङ्कको मूल्याङ्कन फाराम।
2018-08-31 - 2018-09-30
Human Resources Officer (P3)
2018-08-31 - 2018-09-30
Transport Officer (P3)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
2018-08-15 - 2018-12-31
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम