एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

04th May, 2018
झापा, झापा जिल्लाको भद्रपुर नगरपालिका ४ बाट बैशाख २१ गते सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको विर्तामोड नगरपालिका ३ बस्ने २४ वर्षिय अनिल कार्की र बुद्धशान्ति गाउँपालिका ५ बस्ने २१ वर्षिय लोसन बर्देवा रहेका छन् । मे ९ प. ४२४८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोजन ट्याब्लेट २ सय ९८ वटा र कोरेक्स ४ बोतल फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुलाई एपीएफ टोलीले बरामद लागूऔषध तथा मोटरसाइकलसहितै आवश्यक कारवाहीको लागि वडा प्रहरी कार्यालय भद्रपुरमा बुझाएको छ ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-05-18
सशस्त्र प्रहरी जवान पदको अन्तिम नतिजा प्रकाशन
2018-05-18
आशय पत्र प्रदान गरिएको सूचना
2018-05-17
सशस्त्र प्रहरी बरीष्ठ नायव निरीक्षक पदमा बढुवा तथा पदस्थापना सम्बन्धमा।
2018-05-16 - 2018-05-31
राष्ट्रियस्तरको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना। (नेपाल ए.पी.एफ अस्पताल)
2018-05-16 - 2018-05-23
संशोधन सम्बन्धी सूचना। (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2018-05-15
बढुवा सिफारिस प्रकाशित (सप्रनाउ)
2018-05-15
बोलपत्र स्वीकृत गर्ने आशयको ७ दिने सूचना (सूचना नं. APFRCISD/NCB/G/01/2074/2075)
2018-05-15
राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/08/2074/075
2018-05-14
सिलबन्दी दरभाउपत्र आह्वानको सूचना नं. ३-२०७४/०७५
2018-05-14
राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना नं. ०५/०७४-०७५
2018-05-13 - 2018-06-14
राष्ट्रिय स्तरको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना (मद्दती तथा सेवा निर्देशनालय)
2018-05-11
सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा सम्बन्धमा।
2018-05-08
बढुवा समितिको सचिवालयको बढुवा सिफारिस सम्बन्धि सूचना
2018-03-26 - 2018-05-24
UN Vacancy for MINUSMA Mission, Regional Commander P-4