एपीएफ स्कुल कप फुटबल प्रतियोगिताका आइतबार सम्पन्न खेलहरु

11th February, 2018
काठमाडौं, नेपाल एपीएफ स्कुल कीर्तिपुर काठमाडौंमा माघ २३ गतेबाट संचालित ‘पाँचौं नेपाल एपीएफ स्कुल कप आधारभूत तह आमन्त्रित फुटबल प्रतियोगिता २०७४’ अन्तर्गत आइतबार सम्पन्न खेलहरुमा नेपाल पुलिस स्कुल र ब्राइट होराइजन चिल्ड्रेन्स होम स्कुल, ल्याबोटरी माध्यमिक विद्यालय र आयोजक एपीएफ स्कुल विजयी भएका छन् । पुलिस स्कुलले जेसिस इन्टरनेशनल स्कुललाई ७ – ० गोलको फराकिलो अन्तरले पराजित गरेको छ भने ब्राइट होराइजनले साल्भेनिया एकेडेमीलाई ५ – १ को गोल अन्तरमा पराजित गरेको छ । यसैगरी आजै सम्पन्न अर्को खेलमा ल्याबोटरी माध्यमिक विद्यालयले नेशनल मोडल साइन्स स्कुललाई २ – ० गोल अन्तरले पराजित गरेको छ भने नेपाल एपीएफ स्कुल हारती शिक्षा मन्दिरबाट वाकओभर पाई विजयी भएको छ । नेपाल एपीएफ स्कुलको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा विभिन्न जिल्लाका विद्यालयहरु गरी कूल २० वटा टिमले सहभागिता जनाएका छन्. ।

RECENT NOTICE ...more

2018-10-14
सप्रज र सप्रप पदको बैकल्पिक उम्मेदवारहरुको नियुक्ति सम्बन्धमा
2018-10-14
(स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र) राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना नं. ०१/०७५-०७६
2018-10-12
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/R/06/2075/076
2018-10-12
बढुवा समितिले अंङ्क दिने प्रयोगजनका लागि नेतृत्व क्षमता तथा मूल्याङ्कन फाराम
2018-10-11
स.प्र.स.ह. पदमा बढुवाका लागी सूचना। (साधारण समूह, साधारण उपसमूह)
2018-10-11
प्रा.स.प्र.स.ह. पदमा बढुवाका लागी सूचना। (प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्ग तर्फ)
2018-10-11
स.प्र.स.नि. पदमा बढुवाका लागी सूचना। (साधारण समूह, साधारण उपसमूह)
2018-10-11
प्रा.स.प्र.ना.नि. पदमा बढुवाका लागी सूचना। (प्राविधिक समुह, स्वास्थ्य तर्फ)
2018-10-11
स.प्र.ना.नि. पदमा बढुवाका लागी सूचना। (साधारण समूह, साधारण उपसमूह)
2018-10-11
स.प्र.ब.ना.नि. पदमा बढुवाका लागी सूचना। (साधारण समूह, साधारण उपसमूह)
2018-10-05 - 2018-10-27
Invitation for Bids
2018-09-07 - 2018-11-20
सशस्त्र प्रहरी जवान पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम।
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
2018-08-15 - 2018-12-31
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम