एपीएफ स्कुल कप फुटबल प्रतियोगिताका शनिबार सम्पन्न खेलहरु

10th February, 2018
काठमाडौं, नेपाल एपीएफ स्कुल कीर्तिपुर काठमाडौंमा माघ २३ गतेबाट संचालित ‘पाँचौं नेपाल एपीएफ स्कुल कप आधारभूत तह आमन्त्रित फुटबल प्रतियोगिता २०७४’ अन्तर्गत शनिबार सम्पन्न खेलहरुमा सैनिक आवासीय विद्यालय, एआई स्कुल, ग्रिन भिलेज एजुकेशन फाण्डेशन स्कुल र सेन्जेभियर्स स्कुल विजयी भएका छन् । सैनिक आवासीय विद्यालयले हिल टाउन सेकेण्डरी स्कुललाई २ – ० गोल अन्तरले पराजित गरेको छ भने एआइ स्कुलले ग्रिन भिलेज सेकेण्डरी स्कुललाई ३ – २ को गोल अन्तरमा पराजित गरेको छ । यसैगरी आजै सम्पन्न अर्को खेलमा ग्रिन भिलेज एजुकेशन फाण्डेशन स्कुलले जनसेवा माध्यमिक विद्यालयलाई ३ – १ को गोल अन्तरले तथा सेन्जेभियर्स स्कुलले सिद्धार्थ बनस्थली इन्स्टिच्युटलाई ३ – ० गोल अन्तरले पराजित गरेको छ । नेपाल एपीएफ स्कुलको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा विभिन्न जिल्लाका विद्यालयहरु गरी कूल २० वटा टिमले सहभागिता जनाएका छन् ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-02-19
स.प्र.ज.पदको लिखित परीक्षाको मिति र समय तालिका प्रकाशन गरीएको सूचना
2018-02-19
स.प्र.ज.पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन गरीएको सूचना
2018-02-18
स.प्र.प(विभिन्न ट्रेड) पदको शारीरिक सहिष्णुता परीक्षाको मिति र समय तालिका प्रकाशन गरिएको सूचना
2018-02-18
स.प्र.प(विभिन्न ट्रेड) पदको प्रा. शारीरिक परिक्षण परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
2018-02-18
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.०४/०७४/०७५-१ (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2018-02-12
बढुवा समितिको सचिवालयको सूचना र नियम ५१ को उपनियम १ संग सम्बन्धित अनुसूचि-१३ को फारम
2018-02-09
राष्ट्रिय स्तरको पून: बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/05/2074/075 (स.प्र.बल,नेपाल आ.प्र.नि.)
2018-02-07
खरिद कारबाही रद्द गरिएको सूचना (स.प्र.बल, नेपाल प्रधान कार्यालय खरिद इकाई हलचोक काठमाण्डौ)
2018-02-06
लिलाम विक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्ववानकव सूचना
2018-01-31 - 2018-02-28
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/G/07/2074/075)
2018-01-29
The Vehicle Specifications for 4WD Double Cab Pickup
2018-01-29 - 2018-02-28
राशन आपूर्ति सम्बन्धी बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/R/03/2074/075) (नेपाल एफिएफ स्कुल)
2017-12-24 - 1970-01-01
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/G/05/2074/075)