एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ

29th November, 2017
सप्तरी, सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका १ स्थित महादेव चोकबाट मंसिर १२ गते राति एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस शम्भुनाथबाट खटिएको एपीएफ टोलीले रौतहट जिल्लाको हजामी नगरपालिका ५ बस्ने २६ वर्षिय राजन कुमार यादवलाई Nitrosub Tablet ९६ वटा, Spasmo Proxyvon Plus २० वटा, Dialex DC ५ वोतल र Tossex नामको ४ बोतल लागूऔषधसहित पक्राउ गरेको हो । सप्तरीको पातोबाट सोही जिल्लाको कनौठातर्फ आउँदै गरेको ना. २२ प ६४८९ नम्बरको मोटरसाइकलमा सवार निज यादवलाई सो ठाँउमा एपीएफ टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित पक्राउ गरेको हो । उनलाई एपीएफ टोलीले बरामद लागूऔषधसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-08-15
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-14
ट्रक र टाटा मोबाईल पुन: लिलाम विक्रि सम्बन्धमा (सप्रबल, नेपाल गण हेक्वा कञ्चनपुर नं ३५ गण)
2018-08-10
सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा सम्बन्धमा ।
2018-08-08 - 2018-09-09
पुराना सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सुचना ।
2018-08-08
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा सम्बन्धमा । (स्वास्थ्यतर्फ)
2018-08-05
प्राविधिक सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सम्बन्धमा
2018-08-02
(स.प्र.बल, नेपाल सीमा सुरक्षा कार्यालय,कपिलवस्तु) पुराना सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धमा
2018-08-03 - 2018-09-03
पुराना सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सुचना (स.प्र.बल, नेपाल सीमा सुरक्षा कार्यालय,कपिलवस्तु)
2018-08-02
ए.पि.एफ. कमाण्ड तथा स्टाफ तालिमको (MSDPS-2075) प्रथम सेमेष्टरको लिखित परिक्षाको नतिजा सम्बन्धमा
2018-08-02
सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस सूचना प्रकाशित सम्बन्धमा
2018-08-01
सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सम्बन्धमा
2018-07-26
सशस्त्र प्रहरी नियमावली
2018-07-25 - 2018-08-30
UN Vacancy for Special Assistance, P-3 (MINUSCA)
2018-07-20 - 2018-08-30
Logistics Planning Adviser, P-4
2018-07-03 - 2018-08-29
UN Vacancy for Police Planning Adviser, P-4 (United Nations Office in Africa Union)