एपीएफ टोलीद्वारा चोरीपैठारीको औषधीसहित एक जना पक्राउ

29th November, 2017
झापा, सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले मंसिर १२ गते करीव एक लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधीसहित एक जनालाई पक्राउ गरेको छ । झापा जिल्लाको बिर्तामोड नगरपालिका ५ बस्ने २९ वर्षिय भुवन श्रेष्ठलाई नेपाल–भारत सीमा क्षेत्र नजिकै पर्ने सोही जिल्लाको मेचीनगर ७ स्थित जोरसिमल भन्ने स्थानबाट एपीएफ टोलीले उक्त औषधीसहित पक्राउ गरेको हो । निज श्रेष्ठले लुकाई छिपाई अवैध ढंगबाट नेपाल भित्र्याउन लागेको उल्लेखित मूल्य बराबरको NEOLISTOM नामको ७५ बोतल औषधी एपीएफ टोलीले सो ठाँउमा जाँच गर्ने क्रममा फेला पारेको थियो । एपीएफ टोलीले उनलाई बरामद औषधीसहितै आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएको छ ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-01-19 - 2018-02-21
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/G/06/2074/075)
2018-01-16
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाको लागि सूचना
2018-01-14 - 2018-01-30
अस्थाई भबन¸ट्रस्ट¸ मेसिनरी औजार¸जिन्सी मालसामानहरु र सवारी साधनको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आहृवानको सूचना
2018-01-10
खरिद कारबाही रद्द गरिएको सूचना (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2018-01-10
आसय पत्र प्रदान गरिएको सम्बन्धमा (स.प्र.बल कल्याणकारी सेवा केन्द्र)
2018-01-10
4WD Double Cab Pickup - १६ थानको खरिद कारबाही रद्द गरिएको सूचना
2018-01-03
आसय पत्र प्रदान गरिएको सम्बन्धमा (स.प्र.बल,नेपाल आर्थिक प्रशासन निर्देशनालय)
2017-12-24 - 1970-01-01
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/G/05/2074/075)
2017-12-24
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-12-21
स.प्र.ज. र स.प्र.प. पदको उम्मेदवारहरुको प्रारम्भिक शारीरिक परीक्षणको परीक्षा सम्बन्धि सूचना
2017-12-21 - 2018-01-21
बोलपत्र आह्वानको सूचना संशोधन गरिएको सूचना (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2017-12-14
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको बारे। (नेपाल एपीएफ स्कुल)