करीव साँढे ७ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित एपीएफ टोलीद्वारा तीन जना पक्राउ

05th November, 2017
सिरहा, भन्सार छली ल्याइएको करीव साँढे ७ लाख रुपैयाँ बराबरको चोरीपैठारी लत्ताकपडासहित सिरहा जिल्लाको कल्याणपुर नगरपालिका २ चतरी भन्ने स्थानबाट कार्तिक १९ गते एपीएफ टोलीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कल्याणपुर नगरपालिका १ बस्ने ३० वर्षिय सन्तोष कुमार मण्डल, धनुषाको जनकपुर ३ बस्ने २८ वर्षिय अशोक कुमार मण्डल र सोही ठाउँका २१ वर्षिय महोमद फिरन रहिन छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मार्डर र सुरक्षा वेस कल्याणपुरबाट स्थानीय भन्सार कर्मचारीसहित खटिएको एपीएफ टोलीले चोरीपैठारीको उक्त लत्ताकपडासहित पक्राउ गरेको हो । उल्लेखित मूल्य बराबरको उक्त लत्ताकपडा चोरीपैठारी गरेर अवैध ढंगले नेपाल भित्र्याउन लागेको अवस्थामा एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई बरामद लत्ताकपडासहित एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डर सिरहामा बुझाएको छ ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-05-27
शिलबन्दी बोलपत्र आव्हानको सूचना (स.प्र.बल, नेपाल छिन्नमस्ता गण बर्दिवास, महोत्तरी)
2018-05-25
सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा ।
2018-05-25
सशस्त्र प्रहरी उपरीक्षकहरुको सरुवा तथा पदस्थापना।
2018-05-18
सशस्त्र प्रहरी जवान पदको अन्तिम नतिजा प्रकाशन
2018-05-18
आशय पत्र प्रदान गरिएको सूचना
2018-05-17
सशस्त्र प्रहरी बरीष्ठ नायव निरीक्षक पदमा बढुवा तथा पदस्थापना सम्बन्धमा।
2018-05-16 - 2018-05-31
राष्ट्रियस्तरको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना। (नेपाल ए.पी.एफ अस्पताल)
2018-05-15
बोलपत्र स्वीकृत गर्ने आशयको ७ दिने सूचना (सूचना नं. APFRCISD/NCB/G/01/2074/2075)
2018-05-15
राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/08/2074/075
2018-05-14
सिलबन्दी दरभाउपत्र आह्वानको सूचना नं. ३-२०७४/०७५
2018-05-14
राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना नं. ०५/०७४-०७५
2018-05-13 - 2018-06-14
राष्ट्रिय स्तरको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना (मद्दती तथा सेवा निर्देशनालय)