एपीएफ टोलीद्वारा अवैध काठ बरामद

12th October, 2017
झापा, झापा जिल्लाको मेची नगरपालिका १० धुलाबारीबाट असोज २५ गते राति एपीएफ टोलीले करीव चार लाख २० हजार रुपैयाँ बराबरको अवैध काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले सो ठाउँबाट करीव एक हजार ५० क्यूफिट बराबरको सालको काठ बरामद गरेको हो । विशेष सूचनाको आधारमा खटिएको सो टोलीले धुलाबारी स्थित नुरीशोभा काठ मिलबाट उल्लेखित काठ बारमद गरेको हो । बारमद काठ आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय चन्द्रगढी झापामा बुझाइएको छ ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-01-19 - 2018-02-21
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/G/06/2074/075)
2018-01-16
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाको लागि सूचना
2018-01-14 - 2018-01-30
अस्थाई भबन¸ट्रस्ट¸ मेसिनरी औजार¸जिन्सी मालसामानहरु र सवारी साधनको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आहृवानको सूचना
2018-01-10
खरिद कारबाही रद्द गरिएको सूचना (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2018-01-10
आसय पत्र प्रदान गरिएको सम्बन्धमा (स.प्र.बल कल्याणकारी सेवा केन्द्र)
2018-01-10
4WD Double Cab Pickup - १६ थानको खरिद कारबाही रद्द गरिएको सूचना
2018-01-03
आसय पत्र प्रदान गरिएको सम्बन्धमा (स.प्र.बल,नेपाल आर्थिक प्रशासन निर्देशनालय)
2017-12-24 - 1970-01-01
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/G/05/2074/075)
2017-12-24
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-12-21
स.प्र.ज. र स.प्र.प. पदको उम्मेदवारहरुको प्रारम्भिक शारीरिक परीक्षणको परीक्षा सम्बन्धि सूचना
2017-12-21 - 2018-01-21
बोलपत्र आह्वानको सूचना संशोधन गरिएको सूचना (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2017-12-14
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको बारे। (नेपाल एपीएफ स्कुल)