एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

10th October, 2017
सुनसरी, सुनसरी जिल्लाको कोशी गाउँपालिका १ लौकहीबाट असोज २४ गते एपीएफ टोलीले विभिन्न खालका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतको अररिया वेलाह घर बताउने १९ वर्षिय कुलेश्वर प्रसाद यादवलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले डाईजिल्याब ५२ वटा, फेनिरामाइन मलेट इन्जेक्सन ५२ वटा र बुप्रेनोरफिन ४८ वटा सहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवलाई एपीएफ टोलीले सीमा इलाका नजिकै पर्ने सो ठाउँमा जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित पक्राउ गरेको थियो । उनलाई बरामद लागूऔषधसहित एपीएफ टोलीले आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाएको छ ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-02-19
स.प्र.ज.पदको लिखित परीक्षाको मिति र समय तालिका प्रकाशन गरीएको सूचना
2018-02-19
स.प्र.ज.पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन गरीएको सूचना
2018-02-18
स.प्र.प(विभिन्न ट्रेड) पदको शारीरिक सहिष्णुता परीक्षाको मिति र समय तालिका प्रकाशन गरिएको सूचना
2018-02-18
स.प्र.प(विभिन्न ट्रेड) पदको प्रा. शारीरिक परिक्षण परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
2018-02-18
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.०४/०७४/०७५-१ (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2018-02-12
बढुवा समितिको सचिवालयको सूचना र नियम ५१ को उपनियम १ संग सम्बन्धित अनुसूचि-१३ को फारम
2018-02-09
राष्ट्रिय स्तरको पून: बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/05/2074/075 (स.प्र.बल,नेपाल आ.प्र.नि.)
2018-02-07
खरिद कारबाही रद्द गरिएको सूचना (स.प्र.बल, नेपाल प्रधान कार्यालय खरिद इकाई हलचोक काठमाण्डौ)
2018-02-06
लिलाम विक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्ववानकव सूचना
2018-01-31 - 2018-02-28
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/G/07/2074/075)
2018-01-29
The Vehicle Specifications for 4WD Double Cab Pickup
2018-01-29 - 2018-02-28
राशन आपूर्ति सम्बन्धी बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/R/03/2074/075) (नेपाल एफिएफ स्कुल)
2017-12-24 - 1970-01-01
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/G/05/2074/075)