एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

10th September, 2017
रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका १ स्थित बेलहियाबाट भाद्र २५ गते एपीएफ टोलीले १५ बोतल फेनारगनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका ७ बस्ने २७ वर्षिय विक्रम परियार र सोहि जिल्लाको आधीखाल गाँउपालिका १ बस्ने २९ वर्षिय रविन गुरुङ्ग रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल राजस्व एवं भन्सार सुरक्षा गुल्म सुनौलीबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई उल्लेखित लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरादम लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाएको छ ।

RECENT NOTICE

2017-09-01
सशस्त्र प्रहरी बलमा UN FPU मिशन छनौट निर्देशिका (पहिलो संशोधन), २०७१
2017-09-20
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-09-14
स.प्र.जवान र स.प्र.परिचर पदका उम्मेदवारहरुको सम्पर्क मिति संशोधन गरिएको सूचना
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको संशोधन सम्बन्धी सूचना(सूचना नं.APF/NCB/G/V/S/01/2074/075)
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.APF/NCB/G/V/S/01/2074/075 (मद्दती तथा सेवा निर्देशनालय, आर्थिक प्रशासन शाखा)
2017-09-06
प्रा.स.प्र.नि(चिकित्सक) पदका उम्मेदवारहरुको शारीरिक सहिष्णुता परीक्षाको नतिजा प्रकाशन
2017-09-04 - 2017-10-04
आ.ब. २०७४/०७५ मा स.प्र.बल, नेपाललाई अावश्यक पोशाक खरिद सम्बन्धी राष्ट्रियस्तरको बोलपत्र आह्ववानको सूचना
2017-09-01
सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी सहायक निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा