एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

08th September, 2017
महोत्तरी, महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका १ स्थित बर्दिवास चोकबाट एपीएफ टोलीले भाद्र २३ गते विभिन्न किसिमको लागूऔषधसहित जनकपुर उपमहानगरपालिका १४ बस्ने १९ वर्षिय अजीतकुमार चौधरीलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता गण बर्दिवासबाट खटिएको एपीएफ टोलीले निज चौधरीलाई नाइट्रोभेट ट्याब्लेट नौ सय १५ वटा, स्पास्मो प्रोक्सिभन ट्याब्लेट एक सय ३९ वटा र एक लिटर कफसिरफसहित पक्राउ गरेको हो । एपीएफ टोलीले सो ठाउँमा जाँच गर्ने क्रममा बा. ४१ प ९२८६ नम्बरको मोटरसाइकलमा आउँदै गरेका निज चौधरीको साथमा उल्लेखित लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो । उनलाई एपीएफ टोलीले बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा बुझाएको छ ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2017-11-24 - 2017-11-30
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.०२/०७४/०७५ मा उल्लेखित सि.नं.१ (४) मा उल्लेख भएको Tentage Items को स्पेसिफिकेशन संशोधन संम्बन्धी सूचना।
2017-11-22
प्रा.स.प्र.नि.(चिकित्सक) पदको उम्मेदवारहरुको स्वास्थ्य परीक्षण तथा अन्तर्वार्ता सम्बन्धी सूचना
2017-11-21 - 2017-12-21
बोलपत्र आह्वानको सूचना संशोधन गरिएको सूचना(निर्माण सम्बन्धी)
2017-11-19
आसय पत्र प्रदान गरिएको सम्बन्धमा (स.प्र.बल कल्याणकारी सेवा केन्द्र)
2017-11-15 - 2017-12-14
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/04/2074/075 को बुँदा नं.१ अन्तर्गत क्र.सं.३ विपद ब्यवस्थापन सम्बन्धी उद्धार समाग्रीहरुको विवरण संशोधन सम्बन्धी सूचना
2017-11-14 - 2017-12-15
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/D/R/02/2074/075)
2017-11-14
प्रा.स.प्र.नि(चिकित्सक) पदको स्वास्थ्य परीक्षण तथा अन्तर्वार्ताको मिति संशोधनको सूचना
2017-11-09 - 2017-12-12
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.०२/०७४/०७५ मा उल्लेखित सि.नं.१ को 8 KVA Generator को प्राविधिक विवरण संशोधन संम्बन्धी सूचना
2017-11-03
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) तर्फको लिखित परिक्षाको नतिजा
2017-10-31
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.०२/०७४/०७५ (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2017-10-31
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (नेपाल ए.पि. एफ अस्पताल)
2017-10-31
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. ०१/०७४/०७५ (नेपाल ए.पि. एफ स्कूल)