सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुवालबाट सीमा सुरक्षा तालिमको अन्तिम प्रवचन

27th April, 2017
काठमाडौं, मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय रुद्र बाहिनीमा संचालित सि.सं. २२७ सीमा सुरक्षा तथा भन्सार गस्ती तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजुराम सुवालले बैशाख १३ गते सो तालिमको समापन गर्नुकासाथै उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुवालले त्यसअवसरमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै यस्ता तालिमले प्रशिक्षार्थीहरुलाई कार्यक्षेत्रमा सफलता प्राप्त गर्न सघाउ पु¥याउने बताउनुभयो । प्राप्त जिम्मेवारीलाई कर्तव्यबोधकासाथ पालना गर्नुपर्ने बताउनुहुँदै उहाँले प्रशिक्षार्थीहरुले तालिममा सिकेको ज्ञान, कला र कौशललाई कार्यक्षेत्रमा सहि ढंगले सदुपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक बीरेन्द्रराज श्रेष्ठले धन्यवाद ज्ञापन तथा तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक गान्धिवराज स्याङ्तानले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2017-10-17 - 2017-10-31
सुरक्षा सम्बन्धी सामाग्रीहरु खरिद प्रयोजनार्थ सुरक्षा,सामरिक वा प्रतिरक्षा सामाग्री आपुर्ति अनूरुप दर्ता हुन आएका सफल कम्पनीहरुको नामावली
2017-10-12 - 2017-11-16
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/G/04/2074/075)
2017-10-11
पोशाकको योग्यताका आधारहरुको बुँदा नं."क" संशोधन गरिएको सूचना
2017-10-09
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना(सूचना नं.APF/NCB/G/03/2074/075)
2017-10-09
पोशाक खरिद गर्ने बोलपत्र आहवान संशोधन सम्बन्धी सुचना
2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.०१/०७४/०७५ (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2017-10-04
आ.ब. २०७४/०७५ मा खरिद गरिने सामानहरुको Specification
2017-09-24
Vehicle Specifications for 4WD Double Cab Pickup
2017-09-20
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification