एपीएफ टोलीद्वारा चरेशसहित पक्राउ

15th March, 2017
पर्सा, पर्सा जिल्लाको तुल्सीविरुवा ५ बरुवाबाट एपीएफ टोलीले चैत्र १ गते करीव साँढे १२ के.जी. चरेशसहित एक जनालाई पक्राउ गरेको छ । स्थानीय जयमंगलापुर ३ झलमैया बस्ने ३७ वर्षिय शम्भु यादवलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भिश्वा पर्साबाट खटिएको एपीएफ टोलीले उक्त चरेशसहित पक्राउ गरेको हो । सो ठाउँमा एपीएफ टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार निज यादवको साथमा उल्लेखित परिमाणको चरेश फेला परेपछि उनलाई पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उक्त मोटरसाइकल समेत बरामद गरेको छ । उनलाई एपीएफ टोलीले बरामद चरेश तथा उक्त मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2017-10-17 - 2017-10-31
सुरक्षा सम्बन्धी सामाग्रीहरु खरिद प्रयोजनार्थ सुरक्षा,सामरिक वा प्रतिरक्षा सामाग्री आपुर्ति अनूरुप दर्ता हुन आएका सफल कम्पनीहरुको नामावली
2017-10-12 - 2017-11-16
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/G/04/2074/075)
2017-10-11
पोशाकको योग्यताका आधारहरुको बुँदा नं."क" संशोधन गरिएको सूचना
2017-10-09
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना(सूचना नं.APF/NCB/G/03/2074/075)
2017-10-09
पोशाक खरिद गर्ने बोलपत्र आहवान संशोधन सम्बन्धी सुचना
2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.०१/०७४/०७५ (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2017-10-04
आ.ब. २०७४/०७५ मा खरिद गरिने सामानहरुको Specification
2017-09-24
Vehicle Specifications for 4WD Double Cab Pickup
2017-09-20
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification