News

एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ

काठमाडौं, काठमाडौंको चन्द्रागिरी नगरपालिका २ स्थित नागढुंगबाट एपीएफ टोली र नेपाल प्रहरीले साउन ५ गते विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ...


22nd August, 2017
READ MORE
सशस्त्र प्रहरी बलको चिकित्सकद्वारा स्वास्थ्य शिविर संचालन

काठमाडौं, बाढीबाट पीडित नागरिकको स्वास्थ्य उपचारका लागि सशस्त्र प्रहरी बल नेपालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुद्वारा शुक्रबार महोत्तरी, सप्तरी र बाँकेमा...


18th August, 2017
READ MORE
गुल्मपति तथा स्टाफ तालिम सम्पन्न

काठमाडौं, सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम केन्द्र ककनीमा संचालित सि.सं.१८ गुल्मपति तथा स्टाफ तालिम (सिसिएससी) सम्पन्न भएको छ । उक्त तालिमको...


17th August, 2017
READ MORE
चाँदीको गरगहनासहित एपीएफ टोलीद्वारा एक जना पक्राउ

महोत्तरी, महोत्तरी नगरपालिका ३ स्थित मोलीबाराबाट एपीएफ टोलीले साउन ३२ गते करीव ६७ तोला चाँदीको गहनासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला...


16th August, 2017
READ MORE
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु बाढि प्रभावित क्षेत्रमा परिचालित

काठमार्डाैं, हालै परेको अविरल वर्षाको कारण देशका विभिन्न भागमा जनधनको क्षती भएपछि उद्वार एवं राहत कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले तीन...


16th August, 2017
READ MORE
एपीएफ टोलीद्वारा विदेशी मुद्रासहित पक्राउ

काठमाडौं, रुपन्देही जिल्लाको वुटवल उपमहानगरपालिका ९ स्थित बसपार्कबाट एपीएफ टोलीले विदेशी मुद्रासहित सुनसरी जिल्लाको बक्लौरी ३ घर बताउने करीव २२ वर्षिय अनिल...


15th August, 2017
READ MORE
लागूऔषधसहित पक्राउ –

काठमाडौं, काठमाडौ जिल्लाको चन्द्रागिरी नगरपालिका २ स्थित नागढुंगाबाट एपीएफ टोली र नेपाल प्रहरीले साउन २६ गते विभिन्न किसिमको लागऔषधसहित एक जनालाई पक्राउ गरेको...


10th August, 2017
READ MORE
सशस्त्र प्रहरी नायव महानिरीक्षक चौधरीबाट विशिष्ट व्यक्ति सुरक्षा तालिमको समापन

काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल बगलामुखी विशेष कार्यदल गण हल्चोक स्वयम्भुमा संचालित सि.सं. ३९ विशिष्ट व्यक्ति सुरक्षा तालिमको साउन २३ गते सशस्त्र प्रहरी...


07th August, 2017
READ MORE
सशस्त्र प्रहरी नायव महानिरीक्षक बानियाबाट तालिम समापन

सुर्खेत, मध्य पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय महेश्वरी बाहिनी सुर्खेतमा संचालित सि.सं. २२८ सीमा सुरक्षा तथा भन्सार गस्ती तालिम सम्पन्न भएको छ...


06th August, 2017
READ MORE
सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठबाट विपद व्यवस्थापन तालिमको प्रथम प्रवचन

चितवन, सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा सि.सं. २४ विपद व्यवस्थापन तालिम संचालन भएको छ । उक्त तालिमको साउन १५ गते सशस्त्र...


31st July, 2017
READ MORE
चार थान भरुवा बन्दुकसहित एक जना पक्राउ

मोरङ, मोरङ जिल्लाको केराबारी गाँउपालिका ८ स्थित कनक टोलबाट असार ५ गते राति एपीएफ टोली तथा नेपाल प्रहरीले लोड अवस्थाको चार थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ...


21st July, 2017
READ MORE
करीव ३० केजी चरेशसहित एपीएफ टोलीद्वारा ७ जना पक्राउ

मकवानपुर, मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १० बाट साउन ४ गते एपीएफ टोलीले करीव ३० केजी चरेशसहित ७ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल...


19th July, 2017
READ MORE
बस दुर्घटनामा परी घाइते भएका अठार जना यात्रुहरुको एपीएफ टोलीद्वारा उद्धार –

मकवानपुर, मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १० स्थित कर्राचोकमा साउन १ गते राति भएको यात्रुवाहक बस दुर्घटनामा परी घाइते भएका १८ जना यात्रुहरुलाई एपीएफ...


17th July, 2017
READ MORE
सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम –

काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघको १६औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ । सो संघद्वारा असार २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान...


12th July, 2017
READ MORE
सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट दज्र्यानी चिन्ह प्रदान

काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती हुनुभएका राजेन्द्रकुमार अधिकारी, कुलबहादुर नेम्वाङ र...


07th July, 2017
READ MORE
गाडीसहित खोलाले बगाउँदा विपदमा परेका ६ जनाको एपीएफ टोलीद्वारा सकुशल उद्धार

कञ्चनपुर, कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका १० स्थित हातीथलामा असार १७ गते राति बौलाहा खोलाले गाडीसहित बगाउँदा विपत्तीमा परेका ६ जनालाई एपीएफ टोलीले सकुशल...


02nd July, 2017
READ MORE
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालबाट मिसन टोलीको स्वागत

काठमाडौं, संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयु) को रुपमा आफ्नो एक वर्षे कार्यकाल...


02nd July, 2017
READ MORE
राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान परिसर सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण

काठमाडौं, चीन सरकारको सहयोगमा काठमाडौंको मातातिर्थमा नव निर्मित राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान परिसर हस्तान्तरण कार्यक्रम असार १६ गते...


30th June, 2017
READ MORE
सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट विदाई

काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस...


29th June, 2017
READ MORE
छतबाट खस्दै गरेको बच्चालाई समाति उद्धार गर्ने सशस्त्र प्रहरी नायव निरीक्षक कठायत पुरस्कृत

काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले उद्धार कार्यमा उत्कृट कार्य गर्ने सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय बाँकेका सशस्त्र...


25th June, 2017
READ MORE