Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नुहाउने क्रममा डुवेर वेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्धारा फेला गोरखा, गोरखा जिल्लाको गोरखा नगरपालिका १४ स्थित मस्र्याङ्गदी नदीमा असोज २० गते नुहाउने क्रममा डुवेर वेपत्तां भएका एक जनाको शव सशस्त्र प्रहरीले फेलापारेको छ । सोही ठाउँ बस्ने ४७ बर्षिय पुर्ण बहादुर दराई नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी नायव निरीक्षक प्रल्हाद सिलवालको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उनको शव असोज २१ गते नदीमा डुबेको अवस्थामा फेलापारी नेपाल प्रहरीलाई बुझाएको हो ।
/uploads/news/no-image-new.jpg
नुहाउने क्रममा डुवेर वेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्धारा फेला
गोरखा, गोरखा जिल्लाको गोरखा नगरपालिका १४ स्थित मस्र्याङ्गदी नदीमा असोज २० गते नुहाउने क्रममा डुवेर वेपत्तां भएका एक जनाको शव सशस्त्र प्रहरीले फेलापारेको छ । सोही ठाउँ बस्ने ४७ बर्षिय पुर्ण बहादुर दराई नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी नायव निरीक्षक प्रल्हाद सिलवालको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उनको शव असोज २१ गते नदीमा डुबेको अवस्थामा फेलापारी नेपाल प्रहरीलाई बुझाएको हो ।