Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्धारा भ्यानसहित शंकास्पद मानव हड्डि बरामदमोरङ, मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट असोज १८ गते राती सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंकास्पद मानव हड्डि जस्तो देखिने बस्तु र एउटा भ्यान बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको को १ च ९६४८ नम्बरको मारुती भ्यानका चालकले डिउटीमा खटीएको सशस्त्र प्रहरीलाई टाढैबाटै देख्नासाथै उक्त भ्यान ब्याक गरी उक्त भ्यान छाडी चालक फरार भएपछी सो भ्यानभित्र जाँचगर्दा बोरामा लुकाई छिपाई राखेको अवस्थामा २८ वटा खपडा र खुट्टाकोहड्डि जस्तो देखिने बस्तु १० वटा फेला परेपछि उक्त भ्यान समेत बरामद गरिएको हो । बरामद भएका उक्त हड्डिहरु रानी हेल्थ डेक्सका चिकित्सक मेडीकल अधिकृत कमल किशोर यादव तथा डिभिजन वन कार्यालय विराटनगरका वन अधिकृत प्रमेश्वर पासवानको टोलीले निरिक्षण गर्दा उक्त बस्तु मानव खप्पर तथा हातखुट्टाको नली हाड हुनसक्ने बताएका छन् । बरामद हड्डि तथा भ्यान आवश्यक अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/ZIso4vdP75u8bBkB7MGDtw==.jpg
सशस्त्र प्रहरीद्धारा भ्यानसहित शंकास्पद मानव हड्डि बरामद
मोरङ, मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट असोज १८ गते राती सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंकास्पद मानव हड्डि जस्तो देखिने बस्तु र एउटा भ्यान बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको को १ च ९६४८ नम्बरको मारुती भ्यानका चालकले डिउटीमा खटीएको सशस्त्र प्रहरीलाई टाढैबाटै देख्नासाथै उक्त भ्यान ब्याक गरी उक्त भ्यान छाडी चालक फरार भएपछी सो भ्यानभित्र जाँचगर्दा बोरामा लुकाई छिपाई राखेको अवस्थामा २८ वटा खपडा र खुट्टाकोहड्डि जस्तो देखिने बस्तु १० वटा फेला परेपछि उक्त भ्यान समेत बरामद गरिएको हो । बरामद भएका उक्त हड्डिहरु रानी हेल्थ डेक्सका चिकित्सक मेडीकल अधिकृत कमल किशोर यादव तथा डिभिजन वन कार्यालय विराटनगरका वन अधिकृत प्रमेश्वर पासवानको टोलीले निरिक्षण गर्दा उक्त बस्तु मानव खप्पर तथा हातखुट्टाको नली हाड हुनसक्ने बताएका छन् । बरामद हड्डि तथा भ्यान आवश्यक अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।