Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीका बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामदकाठमाडौं, पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट असोज २० गते सशस्त्र प्रहरीले करीव ४ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी झापा जिल्लाको कचनकवल गाउँपालिका १ कुटी चियाबगान स्थित सीमा ईलाकाबाट असोज २० गते सशस्त्र प्रहरीले करीव १ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले मे १ ह ७०२६ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त सामान ल्याउन प्रयोग भएको अटो समेत बरामद गरको छ । बरामद सामान तथा उक्त अटो भन्सार कार्यालय भद्रपुरमा बुझाईएको छ । सो अटोको अन्दाजी मुल्य ४ लाख रुपैयाँ रहेको छ । बरामद सामान स्थानीय भन्सार कार्यालय बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीका बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडौं, पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट असोज २० गते सशस्त्र प्रहरीले करीव ४ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी झापा जिल्लाको कचनकवल गाउँपालिका १ कुटी चियाबगान स्थित सीमा ईलाकाबाट असोज २० गते सशस्त्र प्रहरीले करीव १ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले मे १ ह ७०२६ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त सामान ल्याउन प्रयोग भएको अटो समेत बरामद गरको छ । बरामद सामान तथा उक्त अटो भन्सार कार्यालय भद्रपुरमा बुझाईएको छ । सो अटोको अन्दाजी मुल्य ४ लाख रुपैयाँ रहेको छ । बरामद सामान स्थानीय भन्सार कार्यालय बुझाईएको छ ।