Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्धारा फेलाउदयपुर, उदयपुर जिल्लाको वेलका नगरपालिका ५ स्थित भुतिया दहमा पौडी खेल्ने क्रममा डुवेर वेपत्तां भएका एक जनाको शव सशस्त्र प्रहरीले फेलापारेको छ । मोरङ जिल्लाको सुन्दर हरैचा नगरपालिका ४ बस्ने २० बर्षिय शिखर सिलवाल मंगलबार उक्त दहमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल मुख्यालय नम्बर १ बराह बाहिनीबाट खोजी तथा उद्धार कार्यमा खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक विमल खनालको कमाण्डको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उनको शव पानिमा डुबेको अवस्थामा फेलापारी नेपाल प्रहरीलाई बुझाएको हो ।
/uploads/news/no-image-new.jpg
पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्धारा फेला
उदयपुर, उदयपुर जिल्लाको वेलका नगरपालिका ५ स्थित भुतिया दहमा पौडी खेल्ने क्रममा डुवेर वेपत्तां भएका एक जनाको शव सशस्त्र प्रहरीले फेलापारेको छ । मोरङ जिल्लाको सुन्दर हरैचा नगरपालिका ४ बस्ने २० बर्षिय शिखर सिलवाल मंगलबार उक्त दहमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल मुख्यालय नम्बर १ बराह बाहिनीबाट खोजी तथा उद्धार कार्यमा खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक विमल खनालको कमाण्डको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उनको शव पानिमा डुबेको अवस्थामा फेलापारी नेपाल प्रहरीलाई बुझाएको हो ।