Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउसर्लाही, विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीले सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट असोज १२ गते एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले सर्लाही जिल्लाको कौडेना गाउँपालिका १ बस्ने २४ वर्षिय जितेन्द्र साहलाई शंका लागि जाँच गर्दा उनको साथमा नाइट्राजेपाम ७ सय ८० वटा, डाईजाल्याप २० वटा र नोफिन ९ वटा फेला पारेपछी उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
सर्लाही, विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीले सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट असोज १२ गते एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले सर्लाही जिल्लाको कौडेना गाउँपालिका १ बस्ने २४ वर्षिय जितेन्द्र साहलाई शंका लागि जाँच गर्दा उनको साथमा नाइट्राजेपाम ७ सय ८० वटा, डाईजाल्याप २० वटा र नोफिन ९ वटा फेला पारेपछी उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।