Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

आगलागी नियन्त्रणकाठमाडौ, पूर्वी नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका ७ स्थित गण्डक प्रोजेक्टको स्टोरमा असोज १० गते भएको आगलागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रण ल्याएको छ । सो स्टोरमा आगलागी हुँदा करीव १ करोड ९२ लाख रुपैयाँ बराबरको मेशिनरी सामान जलेर नष्ट भएको बताईएको छ । सो आगलागी बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट विनय त्रिवेणीबाट खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयतासाथ जुटेको हो ।
/uploads/news/no-image-new.jpg
आगलागी नियन्त्रण
काठमाडौ, पूर्वी नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका ७ स्थित गण्डक प्रोजेक्टको स्टोरमा असोज १० गते भएको आगलागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रण ल्याएको छ । सो स्टोरमा आगलागी हुँदा करीव १ करोड ९२ लाख रुपैयाँ बराबरको मेशिनरी सामान जलेर नष्ट भएको बताईएको छ । सो आगलागी बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट विनय त्रिवेणीबाट खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयतासाथ जुटेको हो ।