Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF 1 (17).jpg Bidur KhadkaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Bidur Khadka
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामदझापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ४ प्रसादगौंडा ईलाकाबाट भाद्र ६ गते सशस्त्र प्रहरीले करीव ७ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद
झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ४ प्रसादगौंडा ईलाकाबाट भाद्र ६ गते सशस्त्र प्रहरीले करीव ७ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।