पर्सा,
पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ बाट एपीएफ टोलीले माघ २० गते आठ सय ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।
सोही जिल्लाको विरगञ्ज महानगरपालिका २७ बस्ने २४ वर्षिय मिथिलेस कुमार तिवारीलाई सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले उक्त चाँदीसहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज तिवारीलाई जाँच गर्दा निजले अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा उल्लेखित चाँदी फेला परेको थियो ।
{
/images/misc/no-image.jpg
}
एपीएफ टोलीद्वारा चाँदीसहित पक्राउ