Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नहरमा नुहाउने क्रममा डुवेका एक जनाको शव फेला कञ्चनपुर, कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका १० स्थित दैजी बेलडाँडी नहरमा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले भाद्र ३१ गते फेला पारेको छ । सोही ठाउँको सिद्धपुर बस्ने ३५ बर्षिय लक्ष्मण पन्त यहि भाद्र ३० गते नुहाउने क्रममा उक्त नहरमा डुुबेर बेपत्ता भएको बताईएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणबाट उनको खोजी तथा उद्वारमा खटिएको सशस्त्र प्रहरीले उनको शव फेला पारेको हो ।
/uploads/news/no-image-new.jpg
नहरमा नुहाउने क्रममा डुवेका एक जनाको शव फेला
कञ्चनपुर, कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका १० स्थित दैजी बेलडाँडी नहरमा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले भाद्र ३१ गते फेला पारेको छ । सोही ठाउँको सिद्धपुर बस्ने ३५ बर्षिय लक्ष्मण पन्त यहि भाद्र ३० गते नुहाउने क्रममा उक्त नहरमा डुुबेर बेपत्ता भएको बताईएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणबाट उनको खोजी तथा उद्वारमा खटिएको सशस्त्र प्रहरीले उनको शव फेला पारेको हो ।