Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागुऔषधसहित पक्राउ पर्सा, पर्सा जिल्लाको विरगंज महानगरपालिका २५ स्थित खलबु टोलबाट भाद्र ३० गते सशस्त्र प्रहरीले २ सय २५ वटा नाईट्राभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका २२ पदमपोखरी बस्ने २४ बर्षिय सरोज लामा छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागुऔषध फेला परेको हो । पक्राउ परेका निज लामालाई बरामद लागुऔषधसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागुऔषधसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको विरगंज महानगरपालिका २५ स्थित खलबु टोलबाट भाद्र ३० गते सशस्त्र प्रहरीले २ सय २५ वटा नाईट्राभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका २२ पदमपोखरी बस्ने २४ बर्षिय सरोज लामा छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागुऔषध फेला परेको हो । पक्राउ परेका निज लामालाई बरामद लागुऔषधसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।