Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नदिमा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला पर्सा, पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका ४ मधुवनस्थित गाह नदिमा बेपत्ता भएका एक युवकको शव सशस्त्र प्रहरीले भाद्र २१ गते फेला पारेको छ । सोही गाउँपालिका ४ अमरपट्टि बस्ने २० वर्षिय हरिओम दास उक्त नदिमा डुवेर बेपत्ता भएको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट प्रसौनीभाटाबाट खटिएको सशस्त्र प्रहरीले उनको शव सो नदिमा फेला पारेको हो ।
/uploads/news/no-image-new.jpg
नदिमा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला
पर्सा, पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका ४ मधुवनस्थित गाह नदिमा बेपत्ता भएका एक युवकको शव सशस्त्र प्रहरीले भाद्र २१ गते फेला पारेको छ । सोही गाउँपालिका ४ अमरपट्टि बस्ने २० वर्षिय हरिओम दास उक्त नदिमा डुवेर बेपत्ता भएको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट प्रसौनीभाटाबाट खटिएको सशस्त्र प्रहरीले उनको शव सो नदिमा फेला पारेको हो ।