सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
नदीमा डुवेर बेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीद्वारा फेला |
कञ्चनपुर, कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका ९ नौखरीस्थित सुनबरा नदिमा बेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीले आईतबार फेला पारेको छ । सोही ठाउँ बस्ने १२ वर्षिय दिलिप सुनार उक्त नदिमा नुहाउने क्रममा बेपत्ता भएको बताईएको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णराज अधिकारीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव घटनास्थल नजिकै पानीमा डुवेको अवस्थामा फेला पारेको हो । |