Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

विभिन्न किसिमका लागुऔषधसहित सशस्त्र प्रहरीद्धारा दुई जना पक्राउ महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ चाँदनी चोकबाट भाद्र १९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्लाको बिदुर नगरपालिका ७ बस्ने ३० बर्षिय संजय भट्ट र गोरखा जिल्लाको बुढिगंगा गाउँपालिका ३ बस्ने २३ बर्षिय अजय परियार छन् । प्रदेश ०२(०२२ प ३४७२ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ट्याब्लेट २ हजार ३ सय ७० वटा, प्रोमेथाजिन ईन्जेक्सन १ सय २१ वटा, फिन्ज ईन्जेक्सन १ सय १८ वटा, डाईजाल्याप ७१ वटा र डाईजापाम ४६ वटा फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागी नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
विभिन्न किसिमका लागुऔषधसहित सशस्त्र प्रहरीद्धारा दुई जना पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ चाँदनी चोकबाट भाद्र १९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्लाको बिदुर नगरपालिका ७ बस्ने ३० बर्षिय संजय भट्ट र गोरखा जिल्लाको बुढिगंगा गाउँपालिका ३ बस्ने २३ बर्षिय अजय परियार छन् । प्रदेश ०२(०२२ प ३४७२ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ट्याब्लेट २ हजार ३ सय ७० वटा, प्रोमेथाजिन ईन्जेक्सन १ सय २१ वटा, फिन्ज ईन्जेक्सन १ सय १८ वटा, डाईजाल्याप ७१ वटा र डाईजापाम ४६ वटा फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागी नेपाल प्रहरीलाई बुझाईएको छ ।