Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्धारा बिल विजक नभएको गलैचा बरामदसर्लाही, सर्लाही जिल्लाको हरिवन नगरपालिका १० स्थित नयाँरोड ईलाकाबाट भाद्र १५ गते सशस्त्र प्रहरीले करीव ६ लाख रुपैयाँ बराबरको १७ थान गलैचा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले एक यात्रुवाहक बसमा जाँच गर्दा उक्त गलैचाको विल विजक नभएको पाईएपछि सो गलैचा बरामद गरिएको हो । बरामद गलैचा भन्सार कार्यालय हरिवनमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्धारा बिल विजक नभएको गलैचा बरामद
सर्लाही, सर्लाही जिल्लाको हरिवन नगरपालिका १० स्थित नयाँरोड ईलाकाबाट भाद्र १५ गते सशस्त्र प्रहरीले करीव ६ लाख रुपैयाँ बराबरको १७ थान गलैचा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले एक यात्रुवाहक बसमा जाँच गर्दा उक्त गलैचाको विल विजक नभएको पाईएपछि सो गलैचा बरामद गरिएको हो । बरामद गलैचा भन्सार कार्यालय हरिवनमा बुझाईएको छ ।