Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्धारा लागुऔषधसहित पक्राउ काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका १५ ईलाकाबाट भाद्र १५ गते सशस्त्र प्रहरीले करीव १६ ग्राम १५ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको शिवशताक्षी नगरपालिका ७ बस्ने २१ बर्षिया निशा जोगी र मोरङ्ग जिल्लाको सुन्दरहरैचा नगरपालिका १० बस्ने ३९ बर्षिया बिमला ढकाल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ज्यामिरगढीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त ब्राउन सुगर फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझार्ईएको छ । यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ पोखरीस्थित सीमा ईलाकाबाट भाद्र १६ गते सशस्त्र प्रहरीले करीव २२ के.जी. गाँजासहित सोही ठाउँ बस्ने २४ बर्षिय ललित कुमार महतोलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको गाँजा फेला पारेको हो । पक्राउ परेका महतोलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्धारा लागुऔषधसहित पक्राउ
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका १५ ईलाकाबाट भाद्र १५ गते सशस्त्र प्रहरीले करीव १६ ग्राम १५ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको शिवशताक्षी नगरपालिका ७ बस्ने २१ बर्षिया निशा जोगी र मोरङ्ग जिल्लाको सुन्दरहरैचा नगरपालिका १० बस्ने ३९ बर्षिया बिमला ढकाल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ज्यामिरगढीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त ब्राउन सुगर फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझार्ईएको छ । यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ पोखरीस्थित सीमा ईलाकाबाट भाद्र १६ गते सशस्त्र प्रहरीले करीव २२ के.जी. गाँजासहित सोही ठाउँ बस्ने २४ बर्षिय ललित कुमार महतोलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको गाँजा फेला पारेको हो । पक्राउ परेका महतोलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।