Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एकाई सुरक्षा मुल्याङ्कन तथा निगरानी तालिम समापनकाठमाण्डौ, सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बंगलामुखी काठमाडौमा संचालित सि.सं. ३ एकाई सुरक्षा मुल्याङ्कन तथा निगरानी तालिम सम्पन्न भएको छ । उक्त तालिमको सशस्त्र प्रहरी उपरीक्षक कमल तिउसिनाले भाद्र ८ गते एक कार्यक्रमका बीच समापन गर्नुभएको हो । सशस्त्र प्रहरी उपरीक्षक तिउसिनाले सो तालिममा सर्वप्रथम महिला सशस्त्र प्रहरी जवान अस्मिता न्यौपानेलाई पुरस्कार प्रदान गर्नुकासाथै तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई हार्दिक बधाई दिनुभयो । उहाँले तालिमबाट प्राप्त ज्ञान जिम्मेवारी निर्वाहको क्रममा पूर्ण रुपमा कार्यान्वयन गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो । ४ हप्ता अबधिको उक्त तालिम ९ जना महिलासहित कुल ५० जना सशस्त्र प्रहरी कर्मचारीहरुले सफलतापुर्वक तालिम सम्पन्न गरेका छन् ।
/uploads/news/no-image-new.jpg
एकाई सुरक्षा मुल्याङ्कन तथा निगरानी तालिम समापन
काठमाण्डौ, सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बंगलामुखी काठमाडौमा संचालित सि.सं. ३ एकाई सुरक्षा मुल्याङ्कन तथा निगरानी तालिम सम्पन्न भएको छ । उक्त तालिमको सशस्त्र प्रहरी उपरीक्षक कमल तिउसिनाले भाद्र ८ गते एक कार्यक्रमका बीच समापन गर्नुभएको हो । सशस्त्र प्रहरी उपरीक्षक तिउसिनाले सो तालिममा सर्वप्रथम महिला सशस्त्र प्रहरी जवान अस्मिता न्यौपानेलाई पुरस्कार प्रदान गर्नुकासाथै तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई हार्दिक बधाई दिनुभयो । उहाँले तालिमबाट प्राप्त ज्ञान जिम्मेवारी निर्वाहको क्रममा पूर्ण रुपमा कार्यान्वयन गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो । ४ हप्ता अबधिको उक्त तालिम ९ जना महिलासहित कुल ५० जना सशस्त्र प्रहरी कर्मचारीहरुले सफलतापुर्वक तालिम सम्पन्न गरेका छन् ।