Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चार लाख रुपैयाँ मुल्यको रुद्राक्षको माला सशस्त्र प्रहरीद्धारा बरामद कञ्चनपुर, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ स्थित सीमा ईलाकाबाट भाद्र ४ गते सशस्त्र प्रहरीले करिब ४ लाख रुपैयाँ बराबरको १८ सय ६० थान रुद्राक्षको माला बरामद गरेको छ । उक्त माला सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको सशस्त्र प्रहरीले वेवारीसे अवस्थामा सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद रुद्राक्षको माला त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चार लाख रुपैयाँ मुल्यको रुद्राक्षको माला सशस्त्र प्रहरीद्धारा बरामद
कञ्चनपुर, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ स्थित सीमा ईलाकाबाट भाद्र ४ गते सशस्त्र प्रहरीले करिब ४ लाख रुपैयाँ बराबरको १८ सय ६० थान रुद्राक्षको माला बरामद गरेको छ । उक्त माला सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको सशस्त्र प्रहरीले वेवारीसे अवस्थामा सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद रुद्राक्षको माला त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाईएको छ ।