Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बेवारीसे अवस्थामा रहेको चाँदी सशस्त्र प्रहरीद्वारा बरामदकैलाली, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ९ गौरीकटानस्थित सीमा ईलाकाबाट भाद्र ३ गते सशस्त्र प्रहरीले करीव १ लाख ५० हजार रुपैयाँ बराबरको एक सय २० तोला चाँदी बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको उक्त चाँदी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बग्राकटानबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
/uploads/news/no-image-new.jpg
बेवारीसे अवस्थामा रहेको चाँदी सशस्त्र प्रहरीद्वारा बरामद
कैलाली, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ९ गौरीकटानस्थित सीमा ईलाकाबाट भाद्र ३ गते सशस्त्र प्रहरीले करीव १ लाख ५० हजार रुपैयाँ बराबरको एक सय २० तोला चाँदी बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको उक्त चाँदी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बग्राकटानबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।