सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्वारा औषधी बरामद |
झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ मेचीस्थित सीमा ईलाकाबाट भाद्र ३ गते सशस्त्र प्रहरीले करीव ४ लाख ४४ हजार रुपैयाँ बराबरको ओरियन्स कम्पनीको औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । |