Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउसर्लाही, सर्लाही जिल्लाको धनकौल गाउँपालिका १ स्थित सेखौना ईलाकाबाट साउन ३२ गते सशस्त्र प्रहरीले करीव ३ सय ७१ बोतल कोडील नामक लागूऔषधसहित सोही ठाउँ बस्ने ३० वर्षिय जयकिशोर सिंहलाई पक्राउ गरेको छ । ना १ ब २२१२ नम्बरको मोटरसाईकलमा सवार निज सिंहलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मनुषमाराबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका सिंहलाई बरामद लागूऔषध तथा मोटरसाईकसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
सर्लाही, सर्लाही जिल्लाको धनकौल गाउँपालिका १ स्थित सेखौना ईलाकाबाट साउन ३२ गते सशस्त्र प्रहरीले करीव ३ सय ७१ बोतल कोडील नामक लागूऔषधसहित सोही ठाउँ बस्ने ३० वर्षिय जयकिशोर सिंहलाई पक्राउ गरेको छ । ना १ ब २२१२ नम्बरको मोटरसाईकलमा सवार निज सिंहलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मनुषमाराबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका सिंहलाई बरामद लागूऔषध तथा मोटरसाईकसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।