सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
चोरीपैठारीको विभिन्न औषधी सशस्त्र प्रहरीद्वारा बरामद |
कपिलवस्तु, कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ सेमरीस्थित सीमा ईलाकाबाट साउन २५ गते सशस्त्र प्रहरीले करीव २ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादापुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी छोटी भन्सार कार्यालय सुठौलीमा बुझाईएको छ । |