Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद झापा, झापा जिल्लाको भद्रपुर नगरपालिका ४ डाँगीबारी सीमा ईलाकाबाट साउन २४ गते सशस्त्र प्रहरीले करिब ४ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय झापामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले साउन २४ गते करीव ४ लाख ३८ हजार रुपैयाँ बराबको चोरपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ज ९ प ७६५९ नम्बरको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट बरामद गरेको हो । बरामद सामान तथा उक्त मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य ७० हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद
झापा, झापा जिल्लाको भद्रपुर नगरपालिका ४ डाँगीबारी सीमा ईलाकाबाट साउन २४ गते सशस्त्र प्रहरीले करिब ४ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय झापामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले साउन २४ गते करीव ४ लाख ३८ हजार रुपैयाँ बराबको चोरपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ज ९ प ७६५९ नम्बरको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट बरामद गरेको हो । बरामद सामान तथा उक्त मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य ७० हजार रुपैयाँ रहेको छ ।