Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको लत्ताकपडा तथा मोवाईल सेट बरामदकाठमाडौं, धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित तरहीबाट साउन १० गते सशस्त्र प्रहरीले करीव ६ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले तीन वटा मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरील बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त तीन वटै मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य तीन लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुझुहवाबाट खटिएको सशस्त्र प्रहरीले करीव २ लाख ८९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको रेडमी कम्पनीको १७ थान मोवाईल सेट बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त मोवाईल सेट सशस्त्र प्रहरीले पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ७ गणेशपुर ईलाकाबाट बरामद गरेको हो । बरामद मोवाईल सेट भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको लत्ताकपडा तथा मोवाईल सेट बरामद
काठमाडौं, धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित तरहीबाट साउन १० गते सशस्त्र प्रहरीले करीव ६ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले तीन वटा मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरील बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त तीन वटै मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य तीन लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुझुहवाबाट खटिएको सशस्त्र प्रहरीले करीव २ लाख ८९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको रेडमी कम्पनीको १७ थान मोवाईल सेट बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त मोवाईल सेट सशस्त्र प्रहरीले पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ७ गणेशपुर ईलाकाबाट बरामद गरेको हो । बरामद मोवाईल सेट भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।