Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सालको चिरान काठसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउझापा, झापा जिल्लाको कन्काई नगरपालिका ४ स्थित एक घरबाट असार ३ गते सशस्त्र प्रहरीले करीव १ लाख ९० हजार रुपैयाँ बराबरको करीव ३८ क्यूफिट सालको चिरान काठसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कन्काई नगरपालिका ४ त्रिवेणी टोल बस्ने ३५ वर्षिय सविन राई र ३६ वर्षिय राजु शिवाकोटी छन् । उनीहरुले उक्त काठ अवैध रुपले ल्याई चिरान गर्दै गरिरहेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले सो काठसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद काठसहित आवश्यक कारवाहीको लागि सव–डिभिजन वन कार्यालय सुरुङ्गामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सालको चिरान काठसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
झापा, झापा जिल्लाको कन्काई नगरपालिका ४ स्थित एक घरबाट असार ३ गते सशस्त्र प्रहरीले करीव १ लाख ९० हजार रुपैयाँ बराबरको करीव ३८ क्यूफिट सालको चिरान काठसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कन्काई नगरपालिका ४ त्रिवेणी टोल बस्ने ३५ वर्षिय सविन राई र ३६ वर्षिय राजु शिवाकोटी छन् । उनीहरुले उक्त काठ अवैध रुपले ल्याई चिरान गर्दै गरिरहेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले सो काठसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद काठसहित आवश्यक कारवाहीको लागि सव–डिभिजन वन कार्यालय सुरुङ्गामा बुझाईएको छ ।