Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

२ सय ४७ के.जी. गाँजासहित ट्रक बरामद पर्सा, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १७ अलौस्थित आईसीपी रोडबाट असार २८ गते सशस्त्र प्रहरीले करीव २ सय ४७ के.जी. गाँजासहित एचआर ५५ एम २२९० नम्बरकोे ट्रक बरामद गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको उक्त ट्रकमा लुकाई टिपाई लैजाँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गाँजा तथा ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
२ सय ४७ के.जी. गाँजासहित ट्रक बरामद
पर्सा, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १७ अलौस्थित आईसीपी रोडबाट असार २८ गते सशस्त्र प्रहरीले करीव २ सय ४७ के.जी. गाँजासहित एचआर ५५ एम २२९० नम्बरकोे ट्रक बरामद गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको उक्त ट्रकमा लुकाई टिपाई लैजाँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गाँजा तथा ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।