Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेलाचितवन, चितवन जिल्लाको माडी नगरपालिका ३ स्थित खनी खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले असार २५ गते फेला पारेको छ । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका घर भई चितवन जिल्लाको माडी नगरपालिका ६ दिवाकर स्मृती प्राविधि शिक्षालयमा अध्ययनरत २१ वर्षिय हिक्मत शाही उक्त नदिमा पौडी खेल्ने क्तममा बेपत्ता भएको बताईएको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट छरछरेबाट खटिएको सशस्त्र प्रहरीले उनको शव उक्त खोलाबाट बाहिर निकालेको हो ।
/uploads/news/no-image-new.jpg
पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला
चितवन, चितवन जिल्लाको माडी नगरपालिका ३ स्थित खनी खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले असार २५ गते फेला पारेको छ । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका घर भई चितवन जिल्लाको माडी नगरपालिका ६ दिवाकर स्मृती प्राविधि शिक्षालयमा अध्ययनरत २१ वर्षिय हिक्मत शाही उक्त नदिमा पौडी खेल्ने क्तममा बेपत्ता भएको बताईएको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट छरछरेबाट खटिएको सशस्त्र प्रहरीले उनको शव उक्त खोलाबाट बाहिर निकालेको हो ।