Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद कपिलवस्तु, कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिका ७ सेमरीस्थित सीमा ईलाकाबाट असार २२ गते सशस्त्र प्रहरीले करीब १ लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमको औषधी तथा लत्ताकपडा बरामद गरेको छ । भारतबाट भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी तथा लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादापुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी तथा लत्ताकपडा भन्सार कार्यालय सुठौलीमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद
कपिलवस्तु, कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिका ७ सेमरीस्थित सीमा ईलाकाबाट असार २२ गते सशस्त्र प्रहरीले करीब १ लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमको औषधी तथा लत्ताकपडा बरामद गरेको छ । भारतबाट भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी तथा लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादापुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी तथा लत्ताकपडा भन्सार कार्यालय सुठौलीमा बुझाइएको छ ।