Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नुहाउने क्रममा खोलामा डुवेर भएकाको शव सशस्त्र प्रहरीद्वारा फेलासर्लाही, सर्लाही जिल्लाको गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरस्थित बगही खोलामा डुवेर बेपत्ता भएकी एक बालिकाको शव सशस्त्र प्रहरीले असार २० गते फेला पारेको छ । सोही ठाउँ बस्ने १३ वर्षिया रिभा हजारी नुहाउने क्रममा उक्त खोलामा डुवेर बेपत्ता भएको बताईएको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बहादुरपुरबाट खटिएको सशस्त्र प्रहरीले उनको शव घटनास्थल नजिकै डुवेको अवस्थामा फेला पारेको हो ।
/uploads/news/no-image-new.jpg
नुहाउने क्रममा खोलामा डुवेर भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला
सर्लाही, सर्लाही जिल्लाको गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरस्थित बगही खोलामा डुवेर बेपत्ता भएकी एक बालिकाको शव सशस्त्र प्रहरीले असार २० गते फेला पारेको छ । सोही ठाउँ बस्ने १३ वर्षिया रिभा हजारी नुहाउने क्रममा उक्त खोलामा डुवेर बेपत्ता भएको बताईएको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बहादुरपुरबाट खटिएको सशस्त्र प्रहरीले उनको शव घटनास्थल नजिकै डुवेको अवस्थामा फेला पारेको हो ।