Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नुहाउने क्रममा नदिले बगाएका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वारकाठमाडौं, कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ११ डोकेबजारस्थित मोहना नदिले बगाएको एक जनालाई सशस्त्र प्रहरीले असार ९ गते सकुशल उद्वार गरेको छ । सोही ठाउँ बस्ने १६ वर्षिय पिरु बि.क. नुहाउने क्रममा उक्त नदिले बगाएको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको सशस्त्र प्रहरीले उनको सकुशल उद्वार गरेको हो । सशस्त्र प्रहरीले उद्वार पश्चात निज बि.क.लाई आफन्तको जिम्मा लगाई पठाएको छ । यसैगरी सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका ९ जुरेस्थित अरनिको राजमार्गमा आएको लेदो माटोसहितको पहिरोले पुरिएको दुई वटा मोटरसाईकल सशस्त्र प्रहरीले असार ९ गते उद्वार गरेको छ । लामोसाँघुबाट बाह्रविसेतर्फ जाँदै गरेको दुई वटा मोटरसाईकल सो पहिरोले पुरिएको भन्ने खबर पाउनासाथै खोजी तथा उद्वारको कार्यका लागि सशस्त्र प्रहरील बल नेपाल सुरक्षा वेश लामोसाँघुबाट खटिएको सशस्त्र प्रहरीले उक्त दुई वटै मोटरसाईकल उद्वार गरेको हो ।
/uploads/news/no-image-new.jpg
नुहाउने क्रममा नदिले बगाएका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार
काठमाडौं, कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ११ डोकेबजारस्थित मोहना नदिले बगाएको एक जनालाई सशस्त्र प्रहरीले असार ९ गते सकुशल उद्वार गरेको छ । सोही ठाउँ बस्ने १६ वर्षिय पिरु बि.क. नुहाउने क्रममा उक्त नदिले बगाएको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको सशस्त्र प्रहरीले उनको सकुशल उद्वार गरेको हो । सशस्त्र प्रहरीले उद्वार पश्चात निज बि.क.लाई आफन्तको जिम्मा लगाई पठाएको छ । यसैगरी सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका ९ जुरेस्थित अरनिको राजमार्गमा आएको लेदो माटोसहितको पहिरोले पुरिएको दुई वटा मोटरसाईकल सशस्त्र प्रहरीले असार ९ गते उद्वार गरेको छ । लामोसाँघुबाट बाह्रविसेतर्फ जाँदै गरेको दुई वटा मोटरसाईकल सो पहिरोले पुरिएको भन्ने खबर पाउनासाथै खोजी तथा उद्वारको कार्यका लागि सशस्त्र प्रहरील बल नेपाल सुरक्षा वेश लामोसाँघुबाट खटिएको सशस्त्र प्रहरीले उक्त दुई वटै मोटरसाईकल उद्वार गरेको हो ।