Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नुहाउने क्रममा पोखरीमा डुवेका एक जनाको शव सशस्त्र प्रहरीद्वारा फेला रुपन्देही, रुपन्देही जिल्लाको कन्चन गाउँपालिका ३ सोगास्थित पोखरीमा डुवेका एक जनाको शव सशस्त्र प्रहरीले असार १ गते फेला पारेको छ । सोही ठाउँ बस्ने ३४ वर्षिय कमल शिरिष थापा उक्त पोखरीमा नुहाउने क्रममा यही जेठ ३१ गते डुवेर बेपत्ता भएको बताईएको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश विष्णुपुराबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव पोखरीबाट बाहिर निकालेको हो ।
/uploads/news/no-image-new.jpg
नुहाउने क्रममा पोखरीमा डुवेका एक जनाको शव सशस्त्र प्रहरीद्वारा फेला
रुपन्देही, रुपन्देही जिल्लाको कन्चन गाउँपालिका ३ सोगास्थित पोखरीमा डुवेका एक जनाको शव सशस्त्र प्रहरीले असार १ गते फेला पारेको छ । सोही ठाउँ बस्ने ३४ वर्षिय कमल शिरिष थापा उक्त पोखरीमा नुहाउने क्रममा यही जेठ ३१ गते डुवेर बेपत्ता भएको बताईएको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश विष्णुपुराबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव पोखरीबाट बाहिर निकालेको हो ।