Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा चाँदीको गहना बरामदसर्लाही, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ स्थित सीमा ईलाकाबाट जेठ ५ गते सशस्त्र प्रहरीले करीव ६ सय ४८ ग्राम चाँदीको गहना बरामद गरेको छ । त्यसवेला भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल भन्सार सुरक्षा पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उनले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा चाँदीको चुरा ८ वटा, लकेट ४ वटा, पाउजु २ वटा, ब्रासलेट २ वटा, सिक्री ४ वटा र औंठी ३७ वटा फेला पारिएको हो । बरामद चाँदीको गहना भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा चाँदीको गहना बरामद
सर्लाही, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ स्थित सीमा ईलाकाबाट जेठ ५ गते सशस्त्र प्रहरीले करीव ६ सय ४८ ग्राम चाँदीको गहना बरामद गरेको छ । त्यसवेला भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल भन्सार सुरक्षा पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उनले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा चाँदीको चुरा ८ वटा, लकेट ४ वटा, पाउजु २ वटा, ब्रासलेट २ वटा, सिक्री ४ वटा र औंठी ३७ वटा फेला पारिएको हो । बरामद चाँदीको गहना भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।