Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा गाँजा बरामदबारा, बारा जिल्लाको पचरौता नगरपालिका १ मुसहर बस्तीस्थित सीमा ईलाकाबाट बैशाख ४ गते सशस्त्र प्रहरीले करीव ३० के.जी. गाँजा बरामद गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पिपराबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उनले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलभित्र जाँच गर्दा उल्लेखित परिणामको गाँजा फेला पारिएको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा गाँजा बरामद
बारा, बारा जिल्लाको पचरौता नगरपालिका १ मुसहर बस्तीस्थित सीमा ईलाकाबाट बैशाख ४ गते सशस्त्र प्रहरीले करीव ३० के.जी. गाँजा बरामद गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पिपराबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उनले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलभित्र जाँच गर्दा उल्लेखित परिणामको गाँजा फेला पारिएको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।