Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

आगलागी नियन्त्रणरौतहट, रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका ३ स्थित एक घरमा जेठ १ गते भएको आगलागी एपीएफ टोली, स्थानी प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँमा रहेको गगनदेव रामको घरमा विद्युत सर्ट भई आगलागी हुँदा उक्त घर नजिकै रहेका अन्य पाँच वटा घरहरु समेत जलेर नष्ट भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भलोहियाबाट खटिएको एपीएफ टोली उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । सो आगलागीबाट करीव १७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ ।
/uploads/news/no-image-new.jpg
आगलागी नियन्त्रण
रौतहट, रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका ३ स्थित एक घरमा जेठ १ गते भएको आगलागी एपीएफ टोली, स्थानी प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँमा रहेको गगनदेव रामको घरमा विद्युत सर्ट भई आगलागी हुँदा उक्त घर नजिकै रहेका अन्य पाँच वटा घरहरु समेत जलेर नष्ट भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भलोहियाबाट खटिएको एपीएफ टोली उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । सो आगलागीबाट करीव १७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ ।