Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ उदयपुर, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ स्थित जलजलेबाट बैशाख १८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको त्रियुगा नगरपालिका १२ बस्ने पप्पु डुम छन् । लाहानबाट गाईघाटतर्फ जाँदै गरेको को १ ज २६३० नम्बरको जिपमा सवार निज डुमलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण उदयपुरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा फेनारागन इन्जेक्सन ६० वटा, नुफिन ६० वटा, डाईजोलिफ ६० वटा र सिरिन्ज १ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज डुमलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय जलजलेमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
उदयपुर, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ स्थित जलजलेबाट बैशाख १८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको त्रियुगा नगरपालिका १२ बस्ने पप्पु डुम छन् । लाहानबाट गाईघाटतर्फ जाँदै गरेको को १ ज २६३० नम्बरको जिपमा सवार निज डुमलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण उदयपुरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा फेनारागन इन्जेक्सन ६० वटा, नुफिन ६० वटा, डाईजोलिफ ६० वटा र सिरिन्ज १ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज डुमलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय जलजलेमा बुझाईएको छ ।