Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सीमा ईलाकामा व्यक्ति ओसारपसार कार्यमा संलग्न एक जना एपीएफ टोलीद्वारा पक्राउझापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ कालि मन्दिर ईलाकाबाट बैशाख १८ गते एपीएफ टोलीले नेपाल भारत सीमा ईलाकामा व्यक्ति ओसारपसार कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको मेचीनगर नगरपालिका १५ बस्ने २३ वर्षिय संदिप राजवंशी छन् । स ७ प ९३१७ नम्बरको मोटरसाईकलमा राखी नेपालबाट भारततर्फ व्यक्ति लैजाँदै गरेको अवस्थामा निज राजवंशीलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश कालि मन्दिरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेका निज राजवंशीलाई उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सीमा ईलाकामा व्यक्ति ओसारपसार कार्यमा संलग्न एक जना एपीएफ टोलीद्वारा पक्राउ
झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ कालि मन्दिर ईलाकाबाट बैशाख १८ गते एपीएफ टोलीले नेपाल भारत सीमा ईलाकामा व्यक्ति ओसारपसार कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको मेचीनगर नगरपालिका १५ बस्ने २३ वर्षिय संदिप राजवंशी छन् । स ७ प ९३१७ नम्बरको मोटरसाईकलमा राखी नेपालबाट भारततर्फ व्यक्ति लैजाँदै गरेको अवस्थामा निज राजवंशीलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश कालि मन्दिरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेका निज राजवंशीलाई उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।